Aarthikaina
रियलमीको नोट ७० सार्वजनिक,  एकपटक गरेको चार्ज दुई दिनसम्म टिक्ने
रियलमीको नोट ७० सार्वजनिक,  एकपटक गरेको चार्ज दुई दिनसम्म टिक्ने काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा आएको छ ।
आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित
आर्थिक पत्रकारहरूको संस्था सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् ।
चुली हिमाल आरोहरणका लागि खुला
चुली हिमाल आरोहरणका लागि खुला काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै करिब १३ लाख ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै करिब १३ लाख ठगी गर्ने चार जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिटिजन्स बैंकद्वारा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार
सिटिजन्स बैंकद्वारा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी: अ सेमिनार अन ड्राइभिङ पर्फरमेन्स एण्ड रिजनल एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ ।
इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यवसायिक सम्झौता 
इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यवसायिक सम्झौता  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यवसायिक सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ ।
‘जिएसआई’मा समर्थन नगरेको, लिपुलेक हाम्रो हो भनेर चीनलाई प्रष्ट्याएको र भारतसँग पनि त्यसरी नै कुरा गरिने: प्रधानमन्त्री ओली
‘जिएसआई’मा समर्थन नगरेको, लिपुलेक हाम्रो हो भनेर चीनलाई प्रष्ट्याएको र भारतसँग पनि त्यसरी नै कुरा गरिने: प्रधानमन्त्री ओली काठमाडौं । चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई)मा नेपालले समर्थन गरेको भनेर कतिपयले विरोध गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जिएसआईमा कुनै समर्थन नगरिएको बताएका छन् ।
विदेशमा जस्तै नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने उपप्रधानमन्त्री सिंहको धारणा
विदेशमा जस्तै नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने उपप्रधानमन्त्री सिंहको धारणा काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताएका छन् ।
निफ्राद्वारा एक अर्ब ३६ करोडबढी लाभांश बाँड्ने प्रस्ताव घोषणा
निफ्राद्वारा एक अर्ब ३६ करोडबढी लाभांश बाँड्ने प्रस्ताव घोषणा काठमाडौं । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
एमाले विधान महाधिवेशन आजदेखि
एमाले विधान महाधिवेशन आजदेखि
स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक 
स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक  काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
Weather Update