Aarthikaina
‘एक्याप’ले उठायो एकै वर्षमा ४६ करोडबढी पर्यटक प्रवेश शुल्क
‘एक्याप’ले उठायो एकै वर्षमा ४६ करोडबढी पर्यटक प्रवेश शुल्क काठमाडौं । पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ ।
एडभेन्चर एकेडेमीद्वारा ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान
एडभेन्चर एकेडेमीद्वारा ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान काठमाडौं । नेपाल एडभेन्चर एकेडेमीले ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान गरेको छ ।
नेपालमै पहिलो पटक रिभर ट्यूबिङ सुरु 
नेपालमै पहिलो पटक रिभर ट्यूबिङ सुरु  काठमाडौं । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ ।
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण काठमाडौं । एभियाक्लब पोखराले सगरमाथा, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्ने गरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरेको छ ।
पाइलटले उडान नभर्ने चेतावनी दिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै उड्ययन प्राधिकरण
पाइलटले उडान नभर्ने चेतावनी दिएपछि सुरक्षाको प्रबन्ध मिलाउँदै उड्ययन प्राधिकरण काठमाडौं । हेलिकप्टर चालक(पाइलट) हरूले असुरक्षाको कारण देखाउँदै भक्तपुरको नलिनचोकस्थित नवनिर्मित हेलिपोर्टबाट उडान नभर्ने चेतावनी दिएपछि नागरिक उड्ययन प्राधिकरणले सुरक्षाको प्रबन्ध मिलाउने तयारी गरेको छ।
Weather Update