Aarthikaina
श्रीमती हत्या अभियोगमा एक व्यक्ति पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या अभियोगमा सुमित्राकै पति पक्राउ परेका छन् । श्रीमती हत्या गरेको अभियोगमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका पातले बस्ने ३६ वर्षीय किरण गुरूङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update