हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच सर्जकलाई नगद राशिसहित सम्मान
शुक्रबार, वैशाख २६, २०८२

फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा
बुधबार, वैशाख २४, २०८२
काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ ।

निर्माण कार्य सूचारु गर्न नगरप्रमुख त्रिपाठीले आफ्नो खेत राखे धितोमा
मंगलबार, फागुन २७, २०८१
काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्नको लागि तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेका छन् ।

माहेश्वरी महिला मञ्चद्वारा कोशी अस्पताललाई नौ थान डस्बिन हस्तान्तरण
शुक्रबार, फागुन १६, २०८१
काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको नौ थान डस्विन प्रदान गरेको छ ।

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
-1739774030.jpg)
‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को शाखा बनस्थलीमा
सोमबार, फागुन ५, २०८१
काठमाडौं । ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो शाखा बनस्थलीस्थित चमती चोकमा खुलेको छ ।

मारवाडी सेवा समितिले मनायो ७२औं स्थापना दिवस
आइतबार, माघ २०, २०८१
काठमाडौं । मारवाडी सेवा समिति नेपालले ७२औं स्थापना दिवस मनाएको छ ।