Aarthikaina
सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु
सूर्यकुण्ड हाइड्रोको माथिल्लो तादी खोला जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजनाले औपचारिक रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ ।
पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा
पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा काठमाडौं । पोखरा महानगरपालिका-११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्रीद्वारा द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा पहल
प्रधानमन्त्रीद्वारा द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा पहल काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन् ।
प्रधानमन्त्रीद्वारा मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन
प्रधानमन्त्रीद्वारा मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् ।
म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण
म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोडभन्दा बढीको झोलुङ्गे पुल निर्माण भएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ ।
एमसिसी योजनालाई निरन्तरता दिने निर्णयको नेपालद्वारा स्वागत
एमसिसी योजनालाई निरन्तरता दिने निर्णयको नेपालद्वारा स्वागत काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ ।
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ ।
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर काठमाडौं । करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
Weather Update