क्रसर व्यवसायीको प्रदेशस्तरीय कार्यक्रम
मंगलबार, भदौ १७, २०८२
पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा
सोमबार, भदौ ९, २०८२
काठमाडौं । पोखरा महानगरपालिका-११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्रीद्वारा द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा पहल
सोमबार, साउन १२, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन् ।
म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण
बिहीबार, असार १९, २०८२
काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोडभन्दा बढीको झोलुङ्गे पुल निर्माण भएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न
बिहीबार, असार १९, २०८२
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ ।
कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त
मंगलबार, असोज १५, २०८१
काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशकमा नियुक्त गरेको छ ।
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
मंगलबार, माघ २, २०८०
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शिवम् सिमेन्टको लाभांश पारित
मंगलबार, माघ २, २०८०
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग
आइतबार, पुस २२, २०८०
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।




-1756826220.jpeg)