धनगढीमा टाटा मोटर्सको शोरूम सञ्चालनमा
बिहीबार, भदौ १९, २०८२

एडिबीको सहयोगमा पोखरामा ‘इमोबिलिटी परियोजना’ सञ्चालन हुने
शुक्रबार, भदौ १३, २०८२
काठमाडौं । पोखराको दिगो सहरी यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि एशियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ काठमाडौंको अध्यक्षमा श्रेष्ठ निर्वाचित
शुक्रबार, भदौ १३, २०८२
काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको काठमाडौं जिल्ला अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

सस्तो मूल्यमा इलेक्ट्रीक कार खोज्नेलाई थपियो ३ नयाँ मोडल
शुक्रबार, जेठ १८, २०८१
काठमाडौं । सस्तो मूल्यमा फिचर लोडेड इलेक्ट्रीक कार खोज्नेलाई तीन नयाँ मोडल थपिएका छन् ।

डिलर नेटवर्क विस्तार गर्दै ऋषि ट्रेड सेन्टर
मंगलबार, फागुन २९, २०८०
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भए पश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ ।

बज्र ग्रुपको भ्यालेन्टाइन स्किममा कार र स्कुटर किन्दा क्रमशः सुनको हार र हिराको औठी उपहार
बिहीबार, फागुन ३, २०८०
निसानको एक्सट्रेल नेपालमा सार्वजनिक, मूल्य १ करोड ८७ लाख रुपैयाँ
शनिबार, पुस ७, २०८०
काठमाडौँ । जापानी सवारी निर्माता कम्पनी निसानले नेपालमा चौथो जेनेरेशनको एक्सट्रेल सार्वजनिक गरेको छ ।