Aarthikaina
एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी
एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।
सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता
सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता काठमाडौं । ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच बैंकका सम्झौता भएको छ ।
के.एल.दुगड ग्रुप र फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजबीच सम्झौता
के.एल.दुगड ग्रुप र फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजबीच सम्झौता काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजकको रुपमा के.एल.दुगड ग्रुपसँग सम्झौता गरेको छ ।
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा’ नेपाली बजारमा
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा’ नेपाली बजारमा काठमाडौं । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपाली औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।
नेपाल उद्योग परिसंघको अध्यक्षमा पाण्डे
नेपाल उद्योग परिसंघको अध्यक्षमा पाण्डे काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।
आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा
आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा काठमाडौं । म्याजेष्टिक ग्र्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले ललितपुरको एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्याण्ड’को निर्माण गरेको छ ।
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ ।
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता काठमाडौं । नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ ।
निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर:  अध्यक्ष ढकाल
निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर: अध्यक्ष ढकाल काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् ।
यती एअरलाइन्सद्वारा लगेज तथा ब्यागप्याक उपहार योजना
यती एअरलाइन्सद्वारा लगेज तथा ब्यागप्याक उपहार योजना काठमाडौं । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् ।
नेपाल चेम्बर अफ कमर्स र खेलकुदका संस्थाहरुबीच सम्झौता 
नेपाल चेम्बर अफ कमर्स र खेलकुदका संस्थाहरुबीच सम्झौता  काठमाडौं । विभिन्न खेलकुद आयोजना तथा खेलकुदसँग सम्बन्धित सामाग्री प्रदर्शनको लागि नेपाल चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न संस्थाबीच सम्झौता भएको छ ।
Weather Update