Aarthikaina
नेसनल प्याब्सनद्वारा शिक्षा विधेयक संशोधनको मागसहित शिक्षा र श्रम मन्त्रीलाई लिखित सुझाव पेश
नेसनल प्याब्सनद्वारा शिक्षा विधेयक संशोधनको मागसहित शिक्षा र श्रम मन्त्रीलाई लिखित सुझाव पेश काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले मन्त्रीद्वय समक्ष लिखित सुझाव पेश गरेको छ ।
एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम 
एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम  काठमाडौं । इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
इन्जिनियरिङ कलेजकी प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट
इन्जिनियरिङ कलेजकी प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोबल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल भएकी छन् ।
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्छ: नेसनल प्याब्सन
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्छ: नेसनल प्याब्सन काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले निजी विद्यालयहरूलाई कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
नेशनल स्टुडेन्ट सर्भेमा लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट 
नेशनल स्टुडेन्ट सर्भेमा लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट  काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडीतर्फ लण्डनभरमै दोश्रो स्थान हासिल गरेको छ ।
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ ।
नेपालको उत्कृष्ट कलेजको उपाधि भिएस कलेज चाबहिललाइ
नेपालको उत्कृष्ट कलेजको उपाधि भिएस कलेज चाबहिललाइ काठमाडौं । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भिएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ ।
रिलायन्स इन्टरनेसनल एकेडेमीको एसईई सम्मान तथा बिदाइ
रिलायन्स इन्टरनेसनल एकेडेमीको एसईई सम्मान तथा बिदाइ काठमाडौं । नेपालको राजधानी काठमाडौंको उत्तरी भेग बूढानीलकण्ठ नगरपालिका, वडा नं १० कपनको मिलनचोक स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले एसइइ सम्मान तथा बिदाइ कार्यक्रमको २४ औं शृंखला सम्पन्न गरेको छ ।
Weather Update