भक्तपुरमा नेपाल र जर्मनका विभिन्न सांस्कृतिक कार्यक्रम
आइतबार, भदौ २२, २०८२

विदेशमा जस्तै नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने उपप्रधानमन्त्री सिंहको धारणा
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताएका छन् ।

नेसनल प्याब्सनले राष्ट्रपतिसमक्ष बुझायो लिखित धारणा
आइतबार, भदौ १५, २०८२
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लिखित धारणा बुझाएका छन् ।

नेसनल प्याब्सनद्वारा शिक्षा विधेयक संशोधनको मागसहित शिक्षा र श्रम मन्त्रीलाई लिखित सुझाव पेश
शुक्रबार, भदौ १३, २०८२
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले मन्त्रीद्वय समक्ष लिखित सुझाव पेश गरेको छ ।

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
सोमबार, भदौ ९, २०८२
काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।

एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम
सोमबार, भदौ ९, २०८२
काठमाडौं । इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

इन्जिनियरिङ कलेजकी प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट
शुक्रबार, साउन २३, २०८२
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोबल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल भएकी छन् ।
-1754580785.jpeg)
इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक
बिहीबार, साउन २२, २०८२
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक सत्र २०८२/८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ ।
-1754201388.jpg)
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
आइतबार, साउन १८, २०८२
काठमाडौं । यस वर्षको विश्व स्तनपान सप्ताह शुक्रबारदेखि सुरु भएको छ ।

कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्छ: नेसनल प्याब्सन
शुक्रबार, साउन १६, २०८२
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले निजी विद्यालयहरूलाई कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
-1753984367.jpeg)
हीरक जयन्तीको अवसरमा चेम्बरद्वारा स्वास्थ्य शिविर सम्पन्न
बिहीबार, साउन १५, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
-1753983267.jpg)
‘जीवनको उपहार दिऔं’ नारासहित थाई एयरलाइन्सद्वारा रक्तदान कार्यक्रम
बिहीबार, साउन १५, २०८२
काठमाडौं । थाई एयरलाइन्सको जि.एस.ए.सोसाईटी ईन्टरनेशनल ट्राभल्सले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
-1752461799.jpeg)
माध्यमिक विद्यालय शिक्षक युनियन आन्दोलनको तयारीमा
सोमबार, असार ३०, २०८२
ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।