आन्दोलनरत दुग्ध उत्पादक किसानले बुझाए देशभरका जिप्रकामार्फत सरकारलाई ज्ञापनपत्र
बुधबार, फागुन १६, २०८०
पोखराका कौसी हराभरा बनाउने मेहनती किसान, पोखरा महानगरमा करिब ३० हजार घरधुरीमा कौसीखेती
सोमबार, फागुन ७, २०८०
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल
मंगलबार, माघ ९, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री
बुधबार, पुस २५, २०८०
खोटाङ । खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
मंगलबार, पुस १०, २०८०
धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् ।
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी
शनिबार, पुस ७, २०८०
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’
शुक्रबार, पुस ६, २०८०
चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो ।
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने
शुक्रबार, पुस ६, २०८०
काठमाडौं । बाँझो खेतलाई उर्बर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलोपटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।