Aarthikaina
स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक 
स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक  काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
 दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व
 दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ ।
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै सात लाख ठगी अभियोगमा दुई जना पक्राउ
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै सात लाख ठगी अभियोगमा दुई जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सुसूचित
इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सुसूचित काठमाडौं । सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित भएका छन् ।
अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।
काँकरभिट्टाबाट गति महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात
काँकरभिट्टाबाट गति महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय झापास्थित काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।
कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष चन्द्र ढकालद्वारा आग्रह
कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष चन्द्र ढकालद्वारा आग्रह काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच भेटवार्ता भएको छ ।
सुदूरपश्चिममा हुने लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने चेम्बरको प्रतिवद्धता
सुदूरपश्चिममा हुने लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने चेम्बरको प्रतिवद्धता काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेशको लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन
पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन काठमाडौं । झापाको मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ ।
मैनालीको अध्यक्षतामा नेपाल वितरक संघमा नयाँ कार्यसमिति चयन
मैनालीको अध्यक्षतामा नेपाल वितरक संघमा नयाँ कार्यसमिति चयन काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ
प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) कृष्ण हरि शर्मालाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
Weather Update