मनाङमा कात्तिक १७ मा उपनिवार्चन हुने
शुक्रबार, भदौ २०, २०८२

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ ।

एनआइसी बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनआइसी एसिया बैंक र माउन्टेन भिस्टा रिट्रिट होटलबीच सम्झौता भएको छ ।

एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच बैंकका सम्झौता भएको छ ।

धनगढीमा टाटा मोटर्सको शोरूम सञ्चालनमा
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । सिप्रदी ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

एमाले विधान महाधिवेशन शुक्रबारदेखि
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

इटाली र युएई पठाइदिन्छु भन्दै २६ लाखबढी ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै सात लाख ठगी अभियोगमा दुई जना पक्राउ
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सुसूचित
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । सरकारले इसेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न सबैलाई सुसूचित गरेको छ ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ललाई ‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ल आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित भएका छन् ।
-1756826220.jpeg)
क्रसर व्यवसायीको प्रदेशस्तरीय कार्यक्रम
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।

श्रीमती हत्या अभियोगमा एक व्यक्ति पक्राउ
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या अभियोगमा सुमित्राकै पति पक्राउ परेका छन् ।