Aarthikaina
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर काठमाडौं । करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
एनएमबी बैंकले भित्र्यायो जलविद्युत्मा विदेशी लगानी
एनएमबी बैंकले भित्र्यायो जलविद्युत्मा विदेशी लगानी काठमाडौं । एनएमबी बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुर्ई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन : अध्यक्ष कार्की
विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन : अध्यक्ष कार्की काठमाडौं । विदेशी लगानीका जलविद्युत् आयोजनामा नेपाली बैंकले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकारवालाहरुले  बताएका छन् ।
Weather Update