सिटिजन्स बैंकद्वारा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार
शुक्रबार, भदौ २०, २०८२

इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यवसायिक सम्झौता
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यवसायिक सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ ।

निफ्राद्वारा एक अर्ब ३६ करोडबढी लाभांश बाँड्ने प्रस्ताव घोषणा
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

एनआइसी बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनआइसी एसिया बैंक र माउन्टेन भिस्टा रिट्रिट होटलबीच सम्झौता भएको छ ।

एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच बैंकका सम्झौता भएको छ ।

एनआइएमबि एस क्यापिटलद्वारा ‘रोड टू आईपीओ’ कार्यशाला
सोमबार, भदौ १६, २०८२
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा ‘रोड टू आईपीओ’ नामक कार्यशाला आयोजना गरेको छ ।

प्रभु इन्स्योरेन्सद्वारा १८ प्रतिशत बोनस सेयर वितरण
शुक्रबार, साउन २३, २०८२
काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

फोहोर व्यवस्थापनमा हिमालयन एभरेष्ट इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य
सोमबार, साउन १९, २०८२
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ ।

राष्ट्रिय बिमा कम्पनीको बार्षिकोत्सव, लाभ आर्जन र सेवा प्रवाहलाई सँगसँगै अघि बढाउने
आइतबार, साउन १८, २०८२
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको ११ वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज विभिन्न कार्यक्रम गरिएको छ ।

बीमा क्षेत्र सुधारमा निजी र सरकारी क्षेत्र सँगै अघि बढ्नुपर्छ: अध्यक्ष मल्ल
आइतबार, साउन १८, २०८२
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रलाई मजबुत बनाउन निजी र सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
आइतबार, असार २९, २०८२
काठमाडौं । सर्वसाधारणका लागि खुलेको विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।