पोखरा ‘ग्रेट ट्रेल’ निर्माणको अन्तिम चरणमा
सोमबार, भदौ ९, २०८२

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
सोमबार, भदौ ९, २०८२
काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।

मेची भन्सार कार्यालय: आयात र निर्यात घट्यो
सोमबार, भदौ ९, २०८२
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।

एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम
सोमबार, भदौ ९, २०८२
काठमाडौं । इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा १० दिने स्वाट तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपति जुआनसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
सोमबार, भदौ ९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाडौंमा छलफल सम्पन्न गरेको छ ।
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
सोमबार, भदौ ९, २०८२
काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
सोमबार, भदौ ९, २०८२
काठमाडौं । नेमोनिक एकेडेमी र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक ज्ञानोदयको विजयी सुरुआत
सोमबार, भदौ ९, २०८२
काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी सुरुआत गरेको छ ।

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
सोमबार, भदौ ९, २०८२
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि सहज जित हासिल गरेको छ ।
-1755671942.jpeg)
कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच सम्झौता
बुधबार, भदौ ४, २०८२
काठमाडौं । कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
खानेपानीमन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
बुधबार, भदौ ४, २०८२
काठमाडौं । खानेपानीमन्त्री प्रदिप यादव र सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएको छ ।

नेपाल-चीन व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग
बुधबार, भदौ ४, २०८२
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी बाहेक अन्य नाका समेत खोल्न माग गरेको छ ।

इन्जिनियरिङ कलेजकी प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट
शुक्रबार, साउन २३, २०८२
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोबल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल भएकी छन् ।