युएई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंगलबार, भदौ १७, २०८२

हिमाल आरोहणबाट करिब ६४ करोड राजस्व सङ्कलन
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । पछिल्लो समयमा हिमाल आरोहण गर्ने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ ।

अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ ।

के.एल.दुगड ग्रुप र फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजबीच सम्झौता
सोमबार, भदौ १६, २०८२
काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजकको रुपमा के.एल.दुगड ग्रुपसँग सम्झौता गरेको छ ।

काँकरभिट्टाबाट गति महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात
सोमबार, भदौ १६, २०८२
काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय झापास्थित काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।

कतारी लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष चन्द्र ढकालद्वारा आग्रह
सोमबार, भदौ १६, २०८२
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच भेटवार्ता भएको छ ।

नेपाल आइडल सिजन-६ को विजेता गङ्गा सोनाम
सोमबार, भदौ १६, २०८२
काठमाडौं । नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनाम भएकी छन् ।

एनआइएमबि एस क्यापिटलद्वारा ‘रोड टू आईपीओ’ कार्यशाला
सोमबार, भदौ १६, २०८२
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा ‘रोड टू आईपीओ’ नामक कार्यशाला आयोजना गरेको छ ।
-1756655974.jpg)
सुदूरपश्चिममा हुने लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने चेम्बरको प्रतिवद्धता
आइतबार, भदौ १५, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेशको लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

नेसनल प्याब्सनले राष्ट्रपतिसमक्ष बुझायो लिखित धारणा
आइतबार, भदौ १५, २०८२
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लिखित धारणा बुझाएका छन् ।

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन
आइतबार, भदौ १५, २०८२
काठमाडौं । झापाको मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ ।

लुना लुइँटेलले जितिन मिस नेपाल-२०२५ को उपाधि
शनिबार, भदौ १४, २०८२
काठमाडौं । लुना लुइँटेलले मिस नेपाल-२०२५ को उपाधि जितेकी छन् ।

मैनालीको अध्यक्षतामा नेपाल वितरक संघमा नयाँ कार्यसमिति चयन
शनिबार, भदौ १४, २०८२
काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन् ।