Aarthikaina
नेपाल आइडल सिजन-६ को विजेता गङ्गा सोनाम
नेपाल आइडल सिजन-६ को विजेता गङ्गा सोनाम काठमाडौं । नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनाम भएकी छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ
प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माको बिदाइ काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) कृष्ण हरि शर्मालाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ ।
खानेपानीमन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता काठमाडौं । खानेपानीमन्त्री प्रदिप यादव र सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएको छ ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश
नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश काठमाडौं । आजदेखि नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ ।
वीरगञ्ज नाकाबाट छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात
वीरगञ्ज नाकाबाट छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा छ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापालाई दिइएको छ ।
Weather Update