सुदूरपश्चिममा हुने लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्ने चेम्बरको प्रतिवद्धता
आइतबार, भदौ १५, २०८२

चेम्बरद्वारा रसुवा र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह
मंगलबार, भदौ १०, २०८२
काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।

चेम्बरद्वारा भियतनामकी उपराष्ट्रपति जुआनसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
सोमबार, भदौ ९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाडौंमा छलफल सम्पन्न गरेको छ ।
-1755671942.jpeg)
कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच सम्झौता
बुधबार, भदौ ४, २०८२
काठमाडौं । कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक सम्झौता
सोमबार, साउन १९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (एसएलसीएसएमआई)बीच रणनीतिक साझेदारीको सम्झौता भएको छ ।
-1753325640.jpeg)
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरको ध्यानाकर्षण
बिहीबार, साउन ८, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उपभोक्ता र बिक्रेतालाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्नेमा चेम्बरको जोड
बुधबार, असार ४, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
शुक्रबार, वैशाख १९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।