Aarthikaina
मौद्रिक नीति वित्तीय सहजीकरण उन्मुख छः चेम्बर
मौद्रिक नीति वित्तीय सहजीकरण उन्मुख छः चेम्बर काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने गरी आएको जनाएको छ ।
उपभोक्ता र बिक्रेतालाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्नेमा चेम्बरको जोड
उपभोक्ता र बिक्रेतालाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्नेमा चेम्बरको जोड काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा
फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ ।
श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।
Weather Update