रियलमीको नोट ७० सार्वजनिक, एकपटक गरेको चार्ज दुई दिनसम्म टिक्ने
आइतबार, भदौ २२, २०८२

स्काइवर्थको दशैं-तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ ।

आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ
सोमबार, चैत ११, २०८१
काठमाडौं । आईटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘आईटेल ए ८०’ सार्वजनिक गरेको छ ।

भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुतगतिको इन्टरनेट सेवा
आइतबार, फागुन २५, २०८१
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ ।

वर्ल्डलिंक इन्टरनेट जोड्ने र नवीकरण गर्ने १० भाग्यशाली विजेताले आइफोन १६ पाउने
बुधबार, फागुन २१, २०८१
काठमाडौं । दूरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्ने १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।

नेपाली बजारमा चौधरी ग्रुपको मोटोरोला
मंगलबार, फागुन १३, २०८१
काठमाडौं । मोबाईल बजारमा आक्रमक प्रवेशको तयारीका साथ चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको छ ।

वर्ल्डलिंकद्धारा काठमाडौंमा सुविधासम्पन्न डेटा सेन्टर निर्माण, देशभर १४ सेन्टर बनाउने
सोमबार, माघ २१, २०८१
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालकै सबैभन्दा ठूलो डेटा सेन्टर निर्माण गरेको छ ।