सिटिजन्स बैंकद्वारा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार
शुक्रबार, भदौ २०, २०८२

इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच व्यवसायिक सम्झौता
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यवसायिक सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड पाएको छ ।

निफ्राद्वारा एक अर्ब ३६ करोडबढी लाभांश बाँड्ने प्रस्ताव घोषणा
शुक्रबार, भदौ २०, २०८२
काठमाडौं । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

एनआइसी बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनआइसी एसिया बैंक र माउन्टेन भिस्टा रिट्रिट होटलबीच सम्झौता भएको छ ।

एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लसबीच साझेदारी
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच सम्झौता
बिहीबार, भदौ १९, २०८२
काठमाडौं । ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटलबीच बैंकका सम्झौता भएको छ ।

राष्ट्र बैंकको राहत प्याकेज : चालु पुँजी कर्जा तिर्ने समय थपियो, व्यवसायीलाई कस्तो राहत मिल्छ ?
मंगलबार, असार १०, २०८२
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले व्यवसायी र बैंक दुवैका लागि सहज हुनेगरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।

एनएमबी बैंकले भित्र्यायो जलविद्युत्मा विदेशी लगानी
बिहीबार, असोज १०, २०८१
काठमाडौं । एनएमबी बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुर्ई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।