विभिन्न देश पठाइदिन्छु भन्दै २५ लाखबढी ठगी गर्ने तीन जना पक्राउ
बिहीबार, साउन १५, २०८२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
शनिबार, साउन १०, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
बिहीबार, असार ५, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ
बिहीबार, असार ५, २०८२
काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका बर्दिया ७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् ।

युके र क्यानडा पठाइदिन्छु भन्दै ११ करोड १२ लाखबढी ठगी गर्ने तीन जना पक्राउ
मंगलबार, जेठ २७, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ
बुधबार, वैशाख २४, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

अनलाइन गेममा संलग्न २४ जना भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
मंगलबार, फागुन ६, २०८१
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।