भक्तपुरमा नेपाल र जर्मनका विभिन्न सांस्कृतिक कार्यक्रम
                        आइतबार, भदौ २२, २०८२
                    
                 
                        
                    
                        
                                विदेशमा जस्तै नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने उपप्रधानमन्त्री सिंहको धारणा
                            
                         शुक्रबार, भदौ २०, २०८२
                        
                        
                            काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताएका छन् ।
                    
                 
                        
                    
                        
                                शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
                            
                         सोमबार, भदौ ९, २०८२
                        
                        
                            काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ ।
                    
                -1754580785.jpeg) 
                        
                    
                        
                                इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक
                            
                         बिहीबार, साउन २२, २०८२
                        
                        
                            काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक सत्र २०८२/८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ ।
                    
                -1754201388.jpg) 
                        
                    
                        
                                नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
                            
                         आइतबार, साउन १८, २०८२
                        
                        
                            काठमाडौं । यस वर्षको विश्व स्तनपान सप्ताह शुक्रबारदेखि सुरु भएको छ ।
                    
                 
                        
                    
                        
                                कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्छ: नेसनल प्याब्सन
                            
                         शुक्रबार, साउन १६, २०८२
                        
                        
                            काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले निजी विद्यालयहरूलाई कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
                    
                -1753984367.jpeg) 
                        
                    
                        
                                हीरक जयन्तीको अवसरमा चेम्बरद्वारा स्वास्थ्य शिविर सम्पन्न 
                            
                         बिहीबार, साउन १५, २०८२
                        
                        
                            काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
                    
                -1753983267.jpg) 
                        
                    
                        
                                ‘जीवनको उपहार दिऔं’ नारासहित थाई एयरलाइन्सद्वारा रक्तदान कार्यक्रम
                            
                         बिहीबार, साउन १५, २०८२
                        
                        
                            काठमाडौं । थाई एयरलाइन्सको जि.एस.ए.सोसाईटी ईन्टरनेशनल ट्राभल्सले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
                    
                -1752461799.jpeg) 
                        
                    
                        
                                माध्यमिक विद्यालय शिक्षक युनियन आन्दोलनको तयारीमा 
                            
                         सोमबार, असार ३०, २०८२
                        
                        
                            ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।
                    
                 
                        
                    
                        
                                एसइई उत्तीर्ण ८ सयलाई एकै पटक सम्मान
                            
                         आइतबार, असार २२, २०८२
                        
                        
                            काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्तीर्ण भएका ८ सय विद्यार्थीहरू एकै पटक सम्मानित भएका छन् ।
                    
                -1749443414.jpeg) 
                        
                    
                        
                                एन प्याब्सनमा संगठन विस्तार, २१ विद्यालयहरूको एन प्याब्सनमा प्रवेश
                            
                         सोमबार, जेठ २६, २०८२
                        
                        
                            काठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य विद्यालयहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
                    
                 
                        
                    
                        
                                भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई खुल्यो
                            
                         आइतबार, वैशाख २८, २०८२
                        
                        
                            काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ ।
                    
                 
                        
                    
                        
                                जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडीपी  र चेम्बरबीच सहकार्य
                            
                         शुक्रबार, वैशाख २६, २०८२
                        
                        
                            काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।
                    
                




 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                    