विद्यार्थीलाई चाडपर्वमा पोशाक किन्न नलगाउन महानगरको परिपत्र जारी
आइतबार, पुस ८, २०८०
नेपाल फर्मा एक्स्पो फागुन २५ देखि, १५० भन्दा बढी स्टलहरु रहने
शनिबार, पुस ७, २०८०
काठमाडौं । नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ ।
नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीलाई १५ लाखबढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान
शुक्रबार, पुस ६, २०८०
अरविन्द सिहंको नेतृत्वमा इक्यान ललितपुरमा सर्वसम्मत कार्यसमिति चयन
शुक्रबार, पुस ६, २०८०
ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको ८औं अधिवेशन सम्पन्न भएको छ ।
नेपाल इन्जिनियरिङ कलेजले जाजरकोट–रुकुमपश्चिम भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने
शुक्रबार, पुस ६, २०८०
काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं, आत्तिनुपर्दैन
शुक्रबार, पुस ६, २०८०
काठमाडौं । कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।