Aarthikaina
तीन सातापछि ताप्लेजुङमा हवाई उडान सुरु
तीन सातापछि ताप्लेजुङमा हवाई उडान सुरु काठमाडौं । ताप्लेजुङमा तीन सातापछि आजदेखि हवाई उडान भएको छ ।
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल: राष्ट्रपति
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल: राष्ट्रपति काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बोलाई बधाई दिएका छन् ।
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन काठमाडौं । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब प्रथम भएको छ ।
एसइई उत्तीर्ण ८ सयलाई एकै पटक सम्मान
एसइई उत्तीर्ण ८ सयलाई एकै पटक सम्मान काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्तीर्ण भएका ८ सय विद्यार्थीहरू एकै पटक सम्मानित भएका छन् ।
भटमासको कच्चा तेल आयातमा ५२ अर्ब र निर्यात ५५ अर्बबढी
भटमासको कच्चा तेल आयातमा ५२ अर्ब र निर्यात ५५ अर्बबढी काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ ।
प्रधानको नेतृत्वमा नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको नयाँ कार्यसमिति
प्रधानको नेतृत्वमा नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको नयाँ कार्यसमिति काठमाडौं । सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ ।
स्पेनका व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
स्पेनका व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका उद्यमी-व्यवसायीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण
म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोडभन्दा बढीको झोलुङ्गे पुल निर्माण भएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ ।
एमसिसी योजनालाई निरन्तरता दिने निर्णयको नेपालद्वारा स्वागत
एमसिसी योजनालाई निरन्तरता दिने निर्णयको नेपालद्वारा स्वागत काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ ।
रकस्टार ढकालको अभिनयमा डेब्युः ‘किन लाग्छ माया’ बाट सुरु भयो नयाँ यात्रा
रकस्टार ढकालको अभिनयमा डेब्युः ‘किन लाग्छ माया’ बाट सुरु भयो नयाँ यात्रा काठमाडौं । सुरिलो भावपूर्ण स्वर, आत्मीय डबिङ र संगीतको गहकिलो यात्राबाट दर्शक–श्रोताको मन जितिसकेका गायक विनोद ढकाल अब अभिनयको नयाँ यात्रा सुरु गर्दै छन्।
Weather Update