राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
बुधबार, असार १८, २०८२

वैदेशिक रोजगारबाट प्राप्त ज्ञानको सदुपयोग गरी उद्यमी बनेका आठ युवा सम्मानित
मंगलबार, असार १७, २०८२
काठमाडौं । वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सीप र पुँजी प्रयोग गरी स्वदेशमा उद्यमशीलता गरिरहेका आठ युवालाई सरकारले सम्मान गरेको छ ।

राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
आइतबार, असार १५, २०८२
सप्तरी । ‘मेरो हरेक रन, बालविवाह विरुद्धको रन’ नाराका साथ यहाँ सञ्चालित मेयरकप महिला क्रिकेट लिग प्रतियोगिताको दोश्रो संस्करको उपाधि राजविराज रोयल्सले जितेको छ ।

इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित
बुधबार, असार ११, २०८२
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत(सिईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् ।

नेपालमा उमा कुङफु खेलको विकासमा योगदान पुर्याएका कमललाई अमेरिकामा सम्मान
मंगलबार, असार १०, २०८२
काठमाडौं । उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगदसहित सम्मानित भएका छन् ।
निर्माणाधिन कीर्तिपुर क्रिकेट मैदानको मन्त्री चौधरीले गरे निरीक्षण
मंगलबार, असार १०, २०८२
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् ।

राष्ट्र बैंकको राहत प्याकेज : चालु पुँजी कर्जा तिर्ने समय थपियो, व्यवसायीलाई कस्तो राहत मिल्छ ?
मंगलबार, असार १०, २०८२
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले व्यवसायी र बैंक दुवैका लागि सहज हुनेगरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।

उपत्यकावासीको धारामा आउन छाड्यो पानी
सोमबार, असार ९, २०८२
काठमाडौं । काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन ।

आजको मौसम : बागमतीलगायतका प्रदेशमा भारी वर्षाको चेतावनी
सोमबार, असार ९, २०८२
काठमाडौं । हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
-1750641423.jpg)
मनास्लु र वारियर्सलाई एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबलको उपाधि
सोमबार, असार ९, २०८२
काठमाडौं । मनास्लु र वारियर्सले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने ।
-1750640264.jpg)
प्रशासन तथा लेखा तालिम सम्पन्न
सोमबार, असार ९, २०८२
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम आइतबार बूढानीलकण्ठमा सम्पन्न भएको छ ।

‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा
आइतबार, असार ८, २०८२
काठमाडौं । नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’नामक संस्था औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

विद्युतीय शवदाह गृहमा भएको घोटालामा तत्कालीन मन्त्री किराँती र सदस्य-सचिव खत्रीसहितले दिए बयान
आइतबार, असार ८, २०८२
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले किनेको विद्युतीय शवदाह गृहमा भएको अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।