Aarthikaina
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन
आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन बागलुङ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ ।
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर काठमाडौं । करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
एक स्थानको बिरामीको परीक्षण सबै स्वास्थ्य संस्थामा हुने गरी एकीकृत प्रणाली लागू हुन्छ: मन्त्री पौडेल
एक स्थानको बिरामीको परीक्षण सबै स्वास्थ्य संस्थामा हुने गरी एकीकृत प्रणाली लागू हुन्छ: मन्त्री पौडेल काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।
काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा
काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् ।
गार्ड अफ द अनर सम्मानसहित अनु लामाले लिइन्  घरेलु फुटबलबाट सन्यास
गार्ड अफ द अनर सम्मानसहित अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्यास काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट बुधबार सन्यासको घोषणा गरेकी छन् ।
एपिएफ अपराजित रहँदै एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन
एपिएफ अपराजित रहँदै एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन काठमाडौं । नेपाल पुलिस क्लबमाथि ४-० काे सहज जित हासिल गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ ।
बास्केटबलमा चेल्सी,  फुटसलमा ब्रम्हकुञ्ज च्याम्पियन
बास्केटबलमा चेल्सी, फुटसलमा ब्रम्हकुञ्ज च्याम्पियन काठमाडौं । चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
ज्ञान निकेतन र केएमसीलाई सफलता
ज्ञान निकेतन र केएमसीलाई सफलता काठमाडौं । ज्ञान निकेतन र केएमसीले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल: भ्याली पब्लिक र संस्कृतिको जित
ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल: भ्याली पब्लिक र संस्कृतिको जित काठमाडौं । भ्याली पब्लिक र संस्कृतिले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ
नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ काठमाडौं । हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ ।
Weather Update