Aarthikaina
काठमाडौंको सानदार म:म पसल कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
काठमाडौंको सानदार म:म पसल कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
उत्कृष्ट राष्ट्रिय बाल चलचित्रको पुरस्कार जित्यो ‘द स्कुल वाल’ले
उत्कृष्ट राष्ट्रिय बाल चलचित्रको पुरस्कार जित्यो ‘द स्कुल वाल’ले काठमाडौं । ‘द स्कुलवाल’ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा
काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् ।
Weather Update