नेपाल-चीन कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश
शुक्रबार, साउन १६, २०८२
नेपाल इकोसकको अध्यक्षमा निर्वाचित
शुक्रबार, साउन १६, २०८२
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ ।
‘जीवनको उपहार दिऔं’ नारासहित थाई एयरलाइन्सद्वारा रक्तदान कार्यक्रम
बिहीबार, साउन १५, २०८२
काठमाडौं । थाई एयरलाइन्सको जि.एस.ए.सोसाईटी ईन्टरनेशनल ट्राभल्सले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न देश पठाइदिन्छु भन्दै २५ लाखबढी ठगी गर्ने तीन जना पक्राउ
बिहीबार, साउन १५, २०८२
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीद्वारा द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा पहल
सोमबार, साउन १२, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन् ।
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए
शुक्रबार, साउन ९, २०८२
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।
वीरगञ्ज नाकाबाट छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात
बिहीबार, साउन ८, २०८२
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा छ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
निर्यातमा इतिहासकै उच्च विन्दु हासिल: प्रधानमन्त्री ओली
बिहीबार, साउन ८, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
इनड्राइभद्वारा बाढी-पहिरोपीडित पाँच परिवारलाई घर हस्तान्तरण
बिहीबार, साउन ८, २०८२
काठमाडौं । इनड्राइभले बाढी र पहिरोबाट विस्थापित पाँच परिवारलाई नयाँ घरको साँचो हस्तान्तरण गरेको छ ।
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरको ध्यानाकर्षण
बिहीबार, साउन ८, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे अन्तरक्रिया कार्यक्रम गरेको छ ।
इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट केल्मी नेपाल सम्मानित
बुधबार, साउन ७, २०८२
काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा ४ व्यवसायी मनोनीत
शुक्रबार, साउन २, २०८२
काठमाडौ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले संघको कार्यसमितिमा ४ जना सदस्य मनोनीत गरेका छन् ।
प्रधानमन्त्रीद्वारा मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन
आइतबार, असार २९, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् ।




