जापान विमान दुर्घटना: विमानमा आगो लागेको पत्तै पाएनन पाइलटले
शुक्रबार, पुस २०, २०८०

पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल
शुक्रबार, पुस २०, २०८०
पोखरा । पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल हुने भएको छ ।

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । जापान पठाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख ठगी गर्ने युवती पक्राउ
शुक्रबार, पुस २०, २०८०
पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् ।

मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
-1704359965.jpg)
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल
बिहीबार, पुस १९, २०८०
काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ ।

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस ट्यालेन्ट शो
बिहीबार, पुस १९, २०८०
युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।

कर्णालीमै पहिलो पटक फोहरबाट ग्यास र जैविक उत्पादन सुरु
बिहीबार, पुस १९, २०८०
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न थालिएको छ ।