सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली
सोमबार, फागुन ७, २०८०

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान, पोखरा महानगरमा करिब ३० हजार घरधुरीमा कौसीखेती
सोमबार, फागुन ७, २०८०

म्यानचेस्टर युनाईटेडको लगातार छैटौं जित
सोमबार, फागुन ७, २०८०
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार छैटौं जित निकालेको छ ।

ब्याडमिन्टन स्टार प्रिन्स दाहाल सम्मानित हुने
सोमबार, फागुन ७, २०८०
काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शिर्ष एक बरियतामा रहेको प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।

मास्टर नेत्रले बिश्व बरियता जी–२ युएस ओपनमा प्रतिस्पर्धा गर्दै
सोमबार, फागुन ७, २०८०
काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक मास्टर नेत्र बहादुर घर्ती मगरले विश्व वरियता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

तेर्हौं पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता
सोमबार, फागुन ७, २०८०
काठमाडौं । तेर्हौं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेश्रो साता हुने भएको छ ।

ग्रिनफिल्डलाई वेस्टर्न रिजन बास्केटबलको उपाधि
सोमबार, फागुन ७, २०८०
काठमाडौं । ग्रिनफिल्डले वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

अर्किड कपमा कौटिल्यलाई सफलता
सोमबार, फागुन ७, २०८०
काठमाडौं । कौटिल्यले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सफलता हात पारेको छ ।

कीर्तिपुरको विजयी सुरुआत
सोमबार, फागुन ७, २०८०
काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
गर्ल्समा चाँदबागको दुवै टोली विजयी
सोमबार, फागुन ७, २०८०
काठमाडौं । आयोजक द चाँदबाग स्कुलको दुवै टोली दोश्रो कम्फेस्टअन्तर्गत यु–१२ गर्ल्स बास्केटबलमा आइतबार विजयी भएको छ ।