Aarthikaina
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि
हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई बास्केटबलको उपाधि काठमाडौं । हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित
प्रभु बैंकका सीईओ अशोक शेरचन सम्मानित काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् ।
सूर्यज्योति लाइफले ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो, रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी
सूर्यज्योति लाइफले ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो, रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ ।
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा
काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा पुगेको छ ।
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन
गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि बास्केटबलको च्याम्पियन काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण) काठमाडौं । सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । 
नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास
नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन । हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै । यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ ।
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।
स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘खोजेरै आयौ’ लोकप्रिय बन्दै
स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘खोजेरै आयौ’ लोकप्रिय बन्दै काठमाडौं । कवि तथा गीतकार गणेश खड्काको नयाँ गीत ‘खोजेरै आयौ’ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् ।
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी
घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी काठमाडौं । बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भएको बताएका छन् ।
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडियोसहित)
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडियोसहित) काठमाडौं । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
Weather Update