अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी
बिहीबार, पुस १९, २०८०

हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ?
बिहीबार, पुस १९, २०८०
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यही साताभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने
बिहीबार, पुस १९, २०८०
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने
बिहीबार, पुस १९, २०८०
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

युनाइटेड अजोडसहितका तीन बिमा कम्पनीलाई दुई लाख जरिवाना
बिहीबार, पुस १९, २०८०
काठमाडौं । नेपाल बिमा प्राधिकरणले तीन बिमा कम्पनीलाई कारबाही गरेको छ ।

धनगढीलाई हराउँदै ललितपुर नेपाल सुपर लिगको नँया च्याम्पियन
शनिबार, पुस १४, २०८०
काठमाडौं । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनको उपाधि जितेको छ ।
अङ्ग्रेजी नयाँ वर्षका अवसरमा ठमेलमा सडक महोत्सव हुने
शनिबार, पुस १४, २०८०
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको छ ।

एनआईसी र बोन स्काइलार्क प्रिक्वाटरफाइनलमा
शुक्रबार, पुस १३, २०८०
काठमाडौं । एनआईसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सूर्य नेपाल एनपीजीए म्याच प्ले सुरू
बिहीबार, पुस १२, २०८०
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन् ।