Aarthikaina
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता
नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच सम्झौता काठमाडौं । नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ ।
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रमेश थापालाई दिइएको छ ।
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा
फुडमाण्डुको मध्यरात्रि फुड डेलिभरी सेवा काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ ।
भक्तपुरले हात पार्यो फुल कनट्याक्ट किक बक्सिङको उपाधि
भक्तपुरले हात पार्यो फुल कनट्याक्ट किक बक्सिङको उपाधि काठमाडौं । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै जित्न सफल भएको छ ।
आर्मी बन्यो राष्ट्रिय महिला हक्कीमा च्याम्पियन
आर्मी बन्यो राष्ट्रिय महिला हक्कीमा च्याम्पियन काठमाडौं । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि
इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि काठमाडौं । पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ ।
भोजपुर गोल्डकप: जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश
भोजपुर गोल्डकप: जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश काठमाडौं । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् ।
आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ
आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ काठमाडौं । आईटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘आईटेल ए ८०’ सार्वजनिक गरेको छ ।
Weather Update