माइलेज च्याम्पियन २०२५ सम्पन्न, पहिलो स्थानमा प्रिन्स पटेल
सोमबार, जेठ २६, २०८२
-1749439264.jpg)
नेशनल स्टुडेन्ट सर्भेमा लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट
सोमबार, जेठ २६, २०८२
काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडीतर्फ लण्डनभरमै दोश्रो स्थान हासिल गरेको छ ।

आरजी क्रियसन्सको कन्सेप्टमा एकान्तकुनामा भव्य इभेन्ट भेन्यू म्याजेष्टिक ग्राण्ड सञ्चालनमा
मंगलबार, वैशाख ३०, २०८२
काठमाडौं । म्याजेष्टिक ग्र्याण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले ललितपुरको एकान्तकुनामा इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्र्याण्ड’को निर्माण गरेको छ ।
चेम्बरद्वारा आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने सय बुँदे सुझाव
सोमबार, वैशाख २९, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई खुल्यो
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ ।

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ ।

दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
आइतबार, वैशाख २८, २०८२
काठमाडौँ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ गोल अन्तरको फराकिलो हार बेहोरेको छ ।

दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ ।
-1746762959.jpg)
इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य-वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना
शुक्रबार, वैशाख २६, २०८२
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडीपी र चेम्बरबीच सहकार्य
शुक्रबार, वैशाख २६, २०८२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।
-1746760895.jpeg)
हेम-सरिता पाठक फाउन्डेसनद्वारा पाँच सर्जकलाई नगद राशिसहित सम्मान
शुक्रबार, वैशाख २६, २०८२
काठमाडौं । गत शनिबार हेम-सरिता पाठक फाउन्डेसनले प्रज्ञा-भवनमा पत्रकार तथा गीत र कविताका गरि पाँच सर्जकलाई चार लाख नगद राशिसहित सम्मान गर्यो ।
-1746758550.jpeg)
नेपालमै पहिलो पटक रिभर ट्यूबिङ सुरु
शुक्रबार, वैशाख २६, २०८२
काठमाडौं । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ ।