Aarthikaina
डंगोललाई भत्तेरचौर डोजोको सम्मान
डंगोललाई भत्तेरचौर डोजोको सम्मान काठमाडौं । भत्तेरचौर सितोरियो कराते डोजोले जेएम ३० ग्रुप टोखाका अध्यक्ष शैलेन्द्र डंगोललाई सम्मान गरेको छ ।
चर्चित गायिका एलिनाको ‘छुट्यो पिरिम’ बजारमा
चर्चित गायिका एलिनाको ‘छुट्यो पिरिम’ बजारमा काठमाडौं । चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वैदेशिक रोजगार महिला व्यवसायी संघको अध्यक्षमा प्रतिमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार महिला व्यवसायी संघको अध्यक्षमा प्रतिमा गुरुङ निर्वाचित काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।
मेडिकल कलेजको रजत जयन्ती: प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजको स्वास्थ्य सेवाको प्रशंसा
मेडिकल कलेजको रजत जयन्ती: प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजको स्वास्थ्य सेवाको प्रशंसा काठमाडौं । नेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् ।
माहेश्वरी महिला मञ्चद्वारा कोशी अस्पताललाई नौ थान डस्बिन हस्तान्तरण
माहेश्वरी महिला मञ्चद्वारा कोशी अस्पताललाई नौ थान डस्बिन हस्तान्तरण काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको नौ थान डस्विन प्रदान गरेको छ ।
यती एअरलाइन्सद्वारा लगेज तथा ब्यागप्याक उपहार योजना
यती एअरलाइन्सद्वारा लगेज तथा ब्यागप्याक उपहार योजना काठमाडौं । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् ।
नेपाली बजारमा चौधरी ग्रुपको मोटोरोला
नेपाली बजारमा चौधरी ग्रुपको मोटोरोला काठमाडौं । मोबाईल बजारमा आक्रमक प्रवेशको तयारीका साथ चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको छ ।
अनलाइन गेममा संलग्न २४ जना भारतीय नागरिक पक्राउ
अनलाइन गेममा संलग्न २४ जना भारतीय नागरिक पक्राउ काठमाडौं । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा २४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को शाखा बनस्थलीमा 
‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को शाखा बनस्थलीमा  काठमाडौं । ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो शाखा बनस्थलीस्थित चमती चोकमा खुलेको छ । 
चेम्बर र युएनडीपीद्वारा काभ्रेस्थित बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन 
चेम्बर र युएनडीपीद्वारा काभ्रेस्थित बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन  काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रको नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले अनुगमन गरेका छन् ।
Weather Update