श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल
आइतबार, चैत १०, २०८१

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार
शनिबार, चैत ९, २०८१
काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ ।

निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर: अध्यक्ष ढकाल
शुक्रबार, चैत ८, २०८१
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर पर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
मंगलबार, चैत ५, २०८१
काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
मंगलबार, चैत ५, २०८१
काठमाडौं । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको छ ।

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमबार, चैत ४, २०८१
काठमाडौं । सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ ।

‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
सोमबार, चैत ४, २०८१
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताउनुभएको छ ।

देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
सोमबार, चैत ४, २०८१
काठमाडौं । गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् ।

निर्माण कार्य सूचारु गर्न नगरप्रमुख त्रिपाठीले आफ्नो खेत राखे धितोमा
मंगलबार, फागुन २७, २०८१
काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्नको लागि तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेका छन् ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड
आइतबार, फागुन २५, २०८१
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड शुक्रबार सम्पन्न भएको छ ।

भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुतगतिको इन्टरनेट सेवा
आइतबार, फागुन २५, २०८१
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ ।

म्यागनस फर्मास्युटिकल्सले अन्तर्राष्ट्रिय बजार विस्तार र इन्जेक्टेबल औषधी उत्पादनको घोषणा
बुधबार, फागुन २१, २०८१
वीरगन्ज । पथलैया औद्योगिक करीडोरमा अवस्थित म्यागनस फर्मास्युटिकल्सले अन्तर्राष्ट्रिय बजारमा पुग्ने तथा इन्जेक्टेबल (सुईजन्य) औषधी उत्पादन सुरु गर्ने घोषणा गरेको छ ।

फागुन २५ गते दसौँ राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिँदै
बुधबार, फागुन २१, २०८१
काठमाडौं । दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा स्थापना गर्ने निर्णय गरेको छ ।