विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नुहुँदैन : अध्यक्ष कार्की
मंगलबार, असार २५, २०८१

विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
मंगलबार, माघ २, २०८०
मोरङ । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् ।

घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
मंगलबार, माघ २, २०८०
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शिवम् सिमेन्टको लाभांश पारित
मंगलबार, माघ २, २०८०
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
मंगलबार, माघ २, २०८०
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पञ्चकन्या माई हाइड्रोपावरको सातौँ र आठौँ वार्षिक साधारणसभा
शनिबार, पुस २८, २०८०
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गरेको छ ।

निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग
आइतबार, पुस २२, २०८०
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह
शुक्रबार, पुस २०, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।