पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
सोमबार, असार ३०, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल: राष्ट्रपति
सोमबार, असार २३, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बोलाई बधाई दिएका छन् ।
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
आइतबार, असार २२, २०८२
काठमाडौं । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब प्रथम भएको छ ।
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
आइतबार, असार १५, २०८२
सप्तरी । ‘मेरो हरेक रन, बालविवाह विरुद्धको रन’ नाराका साथ यहाँ सञ्चालित मेयरकप महिला क्रिकेट लिग प्रतियोगिताको दोश्रो संस्करको उपाधि राजविराज रोयल्सले जितेको छ ।
नेपालमा उमा कुङफु खेलको विकासमा योगदान पुर्याएका कमललाई अमेरिकामा सम्मान
मंगलबार, असार १०, २०८२
काठमाडौं । उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगदसहित सम्मानित भएका छन् ।
निर्माणाधिन कीर्तिपुर क्रिकेट मैदानको मन्त्री चौधरीले गरे निरीक्षण
मंगलबार, असार १०, २०८२
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् ।
मनास्लु र वारियर्सलाई एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबलको उपाधि
सोमबार, असार ९, २०८२
काठमाडौं । मनास्लु र वारियर्सले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने ।
प्रशासन तथा लेखा तालिम सम्पन्न
सोमबार, असार ९, २०८२
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम आइतबार बूढानीलकण्ठमा सम्पन्न भएको छ ।
प्रशासन तथा लेखा तालिम सुरु
आइतबार, असार ८, २०८२
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम शनिबारदेखि बूढानीलकण्ठमा सुरु भएको छ ।
हिमालयन जाभा बास्केटबलको उपाधि टाइम्सलाई
आइतबार, असार ८, २०८२
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
आइतबार, वैशाख २८, २०८२
काठमाडौँ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ गोल अन्तरको फराकिलो हार बेहोरेको छ ।
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
आइतबार, वैशाख २८, २०८२
काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ ।




