Aarthikaina
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ
नक्कली कागजका आधारमा ‘भिजिट भिसा’ मा विदेश पठाएको आरोपमा ट्राभल्स सञ्चालक पक्राउ काठमाडौं । नक्कली कागजातका आधारमा मिलेमतो गरी ‘भिजिट भिसा’ मा विदेश पठाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।
भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ
भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ काठमाडौं । नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ
दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
Weather Update