वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ: पुरन र मन्सुबको विजयी सुरुआत
बुधबार, चैत १४, २०८०

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या
मंगलबार, चैत १३, २०८०
काँक्रेविहार (सुर्खेत), १३ चैत : कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ ।

नेपाल टी-२० मा स्पट फिक्सिङ अभियोग लागेका खेलाडीले पाए सफाइ
मंगलबार, चैत १३, २०८०
काठमाडौं । नेपाल टी-२० लिगमा स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् ।

ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि
मंगलबार, चैत १३, २०८०
शोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् ।
युएसए ओपनमा एरिका र विप्लव
मंगलबार, चैत १३, २०८०
काठमाडौं । युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् ।

दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड
मंगलबार, चैत १३, २०८०
काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन् ।

आयरल्याण्ड 'ए'माथि नेपालको सहज जित
मंगलबार, चैत १३, २०८०
काठमाडौं । आयरल्याण्ड वल्भस 'ए'विरुद्धको दुई टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल विजयी बनेको छ ।