लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन
बिहीबार, चैत ८, २०८०
सामाग्री खरिदमा स्पोर्ट्स युनिभर्सले खेलाडीलाई छुट दिने
बिहीबार, चैत ८, २०८०
काठमाडौं । बानेश्वरस्थित स्पोर्ट्स युनिभर्सले आफ्नो १० वार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीलाई सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ ।