त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा
बिहीबार, चैत २२, २०८०
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित
बिहीबार, चैत २२, २०८०
काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औं वार्षिकोत्सव
मंगलबार, चैत २०, २०८०
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ ।

ब्याडमिन्टनको विकासका लागि त्रिपक्षीय सम्झौता
मंगलबार, चैत २०, २०८०
काठमाडौं । विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ ।

महिला फुटबल टोली सम्मानित
मंगलबार, चैत २०, २०८०
काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।

पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न, उत्कृष्ट ३० लाई अवार्ड
सोमबार, चैत १९, २०८०

आर्मी र एपीएफ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङको च्याम्पियन
शनिबार, चैत १७, २०८०
काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।

आयरल्यान्ड वल्भ्सलाई एक खेल अगावै टि-२० सिरिज
शनिबार, चैत १७, २०८०
काठमाडौं । आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्ध जारी ३ खेलको टि-२० सिरिज एक खेल अगावै जितेको छ ।