Aarthikaina
आइएमई पे सम्मानित
आइएमई पे सम्मानित
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन
नेपाल टेलिकमको अध्यक्षमा सुवेदी चयन काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् ।
अफरसहित सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला
अफरसहित सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला गरेको छ ।
शाओमीको रेड्मी १३ सी स्मार्टफोन बजारमा
शाओमीको रेड्मी १३ सी स्मार्टफोन बजारमा काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी १३ सी लन्च गरेको छ ।
हाइफ्युचरका नयाँ सात उत्पादनहरू बजारमा
हाइफ्युचरका नयाँ सात उत्पादनहरू बजारमा काठमाडौं । हाइफ्यूचरले आफ्ना नयाँ सात उत्पादनहरू बजारमा ल्याएको छ ।
टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ
टेलिकमले गुणस्तरीय सेवा दिन १९ जिल्लामा स्थापना गर्यो कार्यान्वयन इकाइ काठमाडौं । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ ।
टेलिकमको विन्टर अफर
टेलिकमको विन्टर अफर काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ ।
Weather Update