कर्णालीमा खाद्यान्नको चरम अभाव
सोमबार, फागुन ७, २०८०

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान, पोखरा महानगरमा करिब ३० हजार घरधुरीमा कौसीखेती
सोमबार, फागुन ७, २०८०

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल
मंगलबार, माघ ९, २०८०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित
आइतबार, पुस २९, २०८०
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् ।

सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्षमा भरत चयन
आइतबार, पुस २९, २०८०
पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक चयन भएका छन् ।

खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री
बुधबार, पुस २५, २०८०
खोटाङ । खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।

उद्योगहरुमा काटिएको विद्युत लाइन तत्काल जडान गर्न प्राधिकरणलाई सरकारको निर्देशन
मंगलबार, पुस २४, २०८०
काठमाडौं । सरकारले उद्योगहरुमा काटिएको विद्युत लाइन तुरुन्त सुचारु गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई दिर्नेशन दिएको छ ।