अनलाइन गेममा संलग्न २४ जना भारतीय नागरिक पक्राउ
                        मंगलबार, फागुन ६, २०८१
                    
                 
                        
                    
                        
                                अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।
                    
                 
                        
                    
                        
                                चेम्बर र युएनडीपीद्वारा काभ्रेस्थित बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रको नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले अनुगमन गरेका छन् ।
                    
                
                        
                                ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
                            
                         आइतबार, फागुन ४, २०८१
                        
                        
                            काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
                    
                 
                        
                    
                        
                                दिल्लीमा भाजपालाई दुई तिहाइ, २२ सिटमा खुम्चियो आम आदमी पार्टी (आप)
                            
                         आइतबार, माघ २७, २०८१
                        
                        
                            नयाँदिल्ली । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ७० सदस्यीय विधानसभामा भाजपाले ४८ सिट जितेको हो ।
                    
                
                        
                                जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण
                            
                         बिहीबार, माघ २४, २०८१
                        
                        
                            काठमाडौं । एभियाक्लब पोखराले सगरमाथा, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्ने गरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरेको छ ।
                    
                 
                        
                    
                        
                                काठमाडौंको सानदार म:म पसल कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
                            
                         बिहीबार, माघ २४, २०८१
                        
                        
                            काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् ।
                    
                 
                        
                    
                        
                                बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी
                            
                         बुधबार, माघ २३, २०८१
                        
                        
                            काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
                    
                -1738728045.jpg) 
                        
                    
                        
                                उत्कृष्ट राष्ट्रिय बाल चलचित्रको पुरस्कार जित्यो ‘द स्कुल वाल’ले
                            
                         बुधबार, माघ २३, २०८१
                        
                        
                            काठमाडौं । ‘द स्कुलवाल’ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ ।
                    
                 
                        
                    
                        
                                काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा
                            
                         बिहीबार, माघ १७, २०८१
                        
                        
                            काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् ।
                    
                




 
                         
                        -1734536052.jpg) 
                         
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                    