बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । बुधबार बसेको पदपुर्ती समितिको बैठकले कार्य सम्पादन मूल्याकंनका आधारमा धेरै नम्बर प्राप्त गरेका सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्त भएका छन् ।
उनले ७७.१९४ अंक पाएका छन् । कार्यकारी निर्देशकका सुवेदीका साथै कमल रेग्मी र पुजन ढुङ्गेल प्रतिस्पर्धामा थिए ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २१:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            