काँकडभिट्टाबाट एकै महिनामा एक अर्ब ५० करोडबढीको पेट्रोलियम पदार्थ आयात
                        बुधबार, भदौ ११, २०८२
                    
                
                        
                    
                        
                                मेची भन्सार कार्यालय: आयात र निर्यात घट्यो
                            
                         सोमबार, भदौ ९, २०८२
                        
                        
                            काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
                    
                
                        
                    
                        
                                इनड्राइभको ‘ड्राइभर्स मिट एण्ड ग्रिट’
                            
                         सोमबार, असार ३०, २०८२
                        
                        
                            काठमाडौं । इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गर्यो ।
                    
                
                        
                    
                        
                                म्याग्दीमा दुई करोडबढीको झोलुङ्गे पुल निर्माण
                            
                         बिहीबार, असार १९, २०८२
                        
                        
                            काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोडभन्दा बढीको झोलुङ्गे पुल निर्माण भएको छ ।
                    
                
                        
                    
                        
                                ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को शाखा बनस्थलीमा 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            काठमाडौं । ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो शाखा बनस्थलीस्थित चमती चोकमा खुलेको छ । 
                    
                
                        
                    
                        
                                बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या
                            
                         मंगलबार, चैत १३, २०८०
                        
                        
                            काँक्रेविहार (सुर्खेत), १३ चैत : कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ ।
                    
                



