रुसी सेनामा भर्ना भएका सात नेपालीको मृत्यु
बिहीबार, चैत १, २०८०

डिलर नेटवर्क विस्तार गर्दै ऋषि ट्रेड सेन्टर
मंगलबार, फागुन २९, २०८०
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त भए पश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ ।

पीएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा
मंगलबार, फागुन २९, २०८०
काठमाडौँ । पीएनजीलाई हराउँदै नेपाल हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
सोमबार, फागुन २८, २०८०
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।

महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
सोमबार, फागुन २८, २०८०
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ ।

हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
सोमबार, फागुन २८, २०८०
काठमाडौ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ ।

राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने
सोमबार, फागुन २८, २०८०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ ।

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
सोमबार, फागुन २८, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।

ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड
सोमबार, फागुन २८, २०८०
काठमाडौ । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ ।